इपीएलमा आज पनि दुई खेल हुँदै

काठमाण्डौ पुस ७, एभरेष्ट प्रिमियर लिग (इपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुने पहिलो खेलमा काठमान्डु किंग्स ११ र पोखरा राइनोज् बीचप्रतिस्पर्धा हुँदैछ ।

त्यस्तै दिउँसो पौने १ बजे हुने दोस्रो खेलमाचितवन टाईगर्स र बिराटनगर वारियर्सले बीचप्रतिस्पर्धा गर्नेछन् ।

रसुवागढीमा लक्ष्य भन्दा वढि राजश्व संकलन

टिमुरे रसुवा भदौ २४, नेपाल–चीन प्रवेशको लागि हाल सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाकावाट राजश्व संकलनमा वढोत्तरी भएको छ । गत आर्थिक वर्षमा टिमुरेमा रहेको रसुवागढी ...