पिलायो साथि बोलको गजल गीतले करोड पटक हेरिने पहिलो नेपाली गजलको रेकर्ड बनायो

पिलायो साथि बोलको गजलको लागि तस्बिर परिणाम

गायक शिव परियारको पिलायो साथि बोलको गजल गीतले करोड पटक हेरिने पहिलो नेपाली गजलको रेकर्ड बनाएको छ । ३ बर्ष अघि युट्युब मार्फत सार्वजनिक गरिएको यस गीतमा निहारिका लक्ष्मी शाहको शब्द रहेको छ भने गीतमा प्रख्यात संगीतकार ताराप्रकाश लिम्बुले संगीत भरेका हुन ।

 

गीतको संगीतलाई राजन इसानले एरेन्ज गरेका छन । बिशाल भण्डारीको निर्देशनमा तयार भएको चर्चित यस गीतमा नायिका अनु शाह र पुस्प खड्काको मुख्य अभिनय रहेको छ ।

सेन्सर पास भयो ‘रुद्रप्रिया’, पायो यस्तो सर्टिफिकेट

रेखा थापा र आर्यन सिग्देलले ८ बर्षपछिको कमब्याकको रुपमा आएको चलत्रिच ‘रुद्रप्रिया’ सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट पाएको छ । द्धन्दको सिनको कारणले चलचित्रलाई सेन्सर बोर्डले ...