अवरुद्ध पासाङल्हामु मार्ग अन्र्तगतको त्रिशूली–धुन्चे सडक सन्चालनमा

पहिरोको कारण अवरुद्ध पासाङल्हामु मार्ग अन्र्तगतको त्रिशूली–धुन्चे सडक सन्चालनमा आएको छ । बुधबार साँझ पौने सात वजेदेखि अवरुद्ध रहेको
पासाङ सो सडकमार्ग विहीवारदेखि सञ्चालनमा आएको हो ।

सडकमार्ग अन्र्तगत कालिका गाउँपालिका वडा नं. १ राम्चेमा बुधबार साँझ सडक
माथिवाट पहिरो जाँदा पासाङ ल्हामुमार्ग अवरुद्ध भएको थियो । पहिरो हटाएपछि
बिहीबार दिउँसोबाट पासाङ ल्हामुर्मागमा यातायात सञ्चालन भएको रसुवाका
प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले विहीवार सांझ जानकारी दिए ।

एनका अनुसार पहिरो गएसँगै सडकमार्ग अवरुद्ध भएपछि केरुङबाट सामान बोकेर
काठमाडौंतर्फ जाने कन्टेनर र काठमाडौंबाट आउने सवारी साधन बाटैमा
रोकिएकोमा पहिरो पन्छाएपछि सुचारु भएका छन् । सदरमुकाम धुन्चेदेखि २०
किलोमिटर दक्षिणमा रहेको सो स्थानमा सडक माथिबाट आएको पहिरोले ना६ख

जब कृषिमन्त्री हरिप्रसाद पराजुलीले अश्लिल हर्कत देखाए

१६ असार- यो कुनै चलचित्रको सुटिङ होइन । तस्वीरमा देखिएका हिलाम्मे ह्याट लगाएर महिलालाई अंगालो हाल्ने ब्यक्ति कुनै भिलेन पनि होइन् । उनी त नेपाल ...