माधवकुमार नेपाल चीन प्रस्थान

0

Image result for माधव कुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी हुनका लागि चीनको गान्सु प्रान्ततर्फ प्रस्थान गर्नुभएको छ ।

 

नेता नेपाल नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठसहित गएराति प्रस्थान गर्नुभएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिनुभयो । उहाँहरु यही जुलाई १५ मा फर्कनुहुनेछ ।

 

– रासस

No comments

प्रचण्डले भने- अब त लाज भयो, भोलि मन्त्रिपरिषद बिस्तार हुन्छ

सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार सरकार बिस्तार हुने बताएका छन् । सरकार बिस्तारबारे आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले छलफल पनि गरेको ...