उदाय अब साङ्गितिक दुनियाँ मा रमेश नेपालि

बिगत केहि बर्ष देखि नेपालि सांगीतिक क्षेत्रमा लागेका एक कुशल संगीतकर्मी हुन् रमेश नेपाली सोलुखुम्बु जिल्लाको लिखुपिके गाउपालिका ०३ जन्मिएका नेपालि सानै देखि गित संगीतमा रुचि राख्ने र संगीत लाई नै पेशा बनाएर संगीतकै कर्म गर्छु भनेर गीत संगीतको बाटोमा लाग्ने गायक तथा संगीतकार हुन् ।

अहिले सम्म आईपुग्दा “अर्को जन्म भेट्ने छु” “तिम्रो सिउदो भर्न” “पागल प्रेमी” “छोटा कपडा ” मनको कुरा खोल्छु ” पिरतिको खोली जस्ता गीत बजारमा सार्बजनिक गरेका छन् ।

गीत संगीत प्रतिको मोह लाई आगाडी बढ्दै आधुनिक तथा लोक गीत दुबै गाउन रुचाउने रमेश लाई आफुलाई मन परेको गीत “तिम्रो सिउदो भर्न” भनी हो रहेछ ।

भोलिका दिन सम्म अझै प्रगति हुदै जावोस हाम्रो तर्फ बात शुभाकामना ।

विश्व क्रिकेट लिग डिभिजन टू नेपालले जित्यो

काठमाडौं, २ फागुन । विश्व क्रिकेट लिग डिभिजन टू खेल नेपालले जितेको छ । निर्णायक मानिएको क्यानडासँगको खेलमा नेपालले १ विकेटको सनसनीपूर्ण जित निकालेको हो ...