दिनेश श्रेष्ठ भन्छन लोक गित संगितमा केही गरेरै छाड्छु,,,,

नेपाली गित सङित आज एक आपस मा खुट्टा तान्ने प्रबिधीले नै पछाडि परेकोहो,र धेरैजसो कलाकार हुँ भनेर आफुलाइ दर्शक श्रोतामाझ चिनाउँदै आएका केही ब्यक्तीहरु नुवाकोट मेरो मात्रै हो नुवाकोटमा मेरो मात्रै गितले बजार पाउनपर्छ र नयालाई प्रोत्सान दिनै हुदैन भनेर भित्र भित्रै गुलामि गर्ने हरुको बिग्बिगी बढेको छ । आज भोलि राम्रा सिर्जना गर्ने सर्जकले स्थान नपाएकै बुझिन्छ ।

दिनेश भन्छनस् पुरनालाई सम्मान गर्दागर्दै पनी, किन पुराना हस्तीहरु बिभिन्न लोक संगित संघ सस्थामा आबद्ध भएर पनी दिनेशलाई स्थान दिएनन रु पक्कै पनि यस बिषयमा बिशेष गरी नुवाकोटे दर्शक श्रोताले ध्यान दिन आवश्यक छ । हैन भने नयाँ र राम्रा प्रतिभाको अन्त्य नहोला भन्न्न सकिन्न । ” काँठ क्षेत्रकै उत्कृष्ट गित बन्यो नमस्ते नुवाकोट उनी भन्छन । त्यो गितको बजार ब्यबस्था हुना साथ दर्शक निकै भावुक भएर आज लगातार गित सङितमा आफ्नु डिमान्ड बढेको र छिटो भन्दा छिटो दर्शक श्रोतालाई आफ्नु टेस्ट दिदै आएको र दिदै आउने उनले बताए । दर्शक श्रोताले दिनेशलाई लाईभ कार्यक्रममा देख्ने चाह गरेपनी आयोजकले स्थान नदिदा त्यो चाहना पूरा गर्न नसकेकोमा उनी दुखेसो गर्छन ।
भोलिका दिन हरुमा साङगितिक यात्रा अझै प्रगति हुदै जावोस हाम्रो शुभकामना ।

आज बालाचर्तुदशी,शिवालयमा दिवंगत पितृका नाममा शतबीज छरिदै

रसुवा कार्तिक ३०, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा आज बेलुकी दिवंगत पितृको नाममा बत्ती बालिन्छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी देशभरका शिवालयमा ...