कालिका गाउपालिकाले एम्बुलेन्स खरिद गरी आम नागरीकलाई सेवा दिन सुरु

कालिका गाउपालिकाले एम्बुलेन्स खरिद गरी आम नागरीकलाई मिती २०७५ भदै ८ गते देखि सेवा दिन सुरु गरेको कालिका गाउपालिकाको उपाध्यक्ष भवानी प्रसाद न्यौपानेले बतानुभयो । गाँउपालिकामा अन्य सवारी साधन भन्दा एम्बुलेन्सको प्रमुख आवश्यकता रहेकोले आर्थिक बर्ष २०७४ ÷७५ को बजेटले खरीद गरेको उहाको भनाइ छ । कालिका गाउपालिकामा एम्बुलेन्स नहुँदा जटिल खालका बिरामीलाई उपचार गर्न समस्या हुँदै आएको छ । जटिल खालका बिरामीलाई नुवाकोट जिल्ला अस्पताल र काठमाडौँको बिभिन्न अस्पतालमा ल्यान सहज हुने उहाले बताउनु भयो ।

काठमाडौं महानगरले बढायो जग्गाको मूल्यांकन, घरजग्गा कर पनि बढ्ने

काठमाडौं महानगरपालिकाले घरजग्गाको मूल्यांकन रकममा वृद्धि गरेको छ । योसँगै काठमाडौंका स्थानीयले तिर्ने घर जग्गा कर रकममा पनि वद्धि भएको छ । महानगरपालिको आर्थिक ऐन-२०७४मार्फत ...