सामुदायिक विकास केन्द्र नेपाल केन्द्रद्वारा सार्वजनिक निजि समुकहको बैठक सम्पन्न

संगिता लामा ,रसुवा ,कालिकागा“उपालिका को कार्यलयमा सार्वजनिक निजि समुकहको बैठक सम्पन्न भएको छ । नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगर्त सम्पन्न भएको कार्यक्रम मा सामुदायिक विकास केन्द्र नेपालको जिल्ला अधिकृत राजु आचार्यले सहजिकरण गर्नुभएको हो । सो कार्यक्रममा कालिकागाउ“पालिकाको प्रमुख ,उपप्रमुख र पा“च वटै वडाको वडाअदक्ष,सदस्यहरु त्यसैगरि उत्तरगयागाउ“पालिका को प्रशासकिय अधिकृत , प्रमुख ,उपप्रमुख र पा“च वटै वडाको वडाअदक्ष,सदस्यहरु र विभिन्न संघसंस्था का प्रतिनिधि ,पत्राकारहरुको उपस्थित रहेको थियो ।

सामुदायिक विकास केन्द्र नेपाल को परियोजनामा सम्पन्न भएको कार्यक्रममा जवाफदेहिताको औजारहरु सुचनाको हक,सामाजिक लेखापरिक्षण,सार्वजनिक सुनुवाई, सामुदायिक अंकपत्र र सार्वजनिक खर्चको सोधखोज र सुशासन सम्वन्धि विभिन्न आधारहरु,स्थानिय शासन पद्वति को बारेमा सामुदायिक विकास केन्द्र नेपाल का कर्ण बहादुर नेपालि ले पशिक्षण दिनुभएको थियो । साथै स्थानिय तहवाट भइरहेको गतिविधि प्रवाह भएको विषयगत सेवाहरु शिक्षा तथा विपत ब्यवस्थापन सम्वन्धि बृहत छलफल भएको थियो । नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजना अन्तरगर्त को यो कार्यक्रम निकै महत्वपुर्ण भएको र यसरि नै नागरिक समाज ले जनप्रतिनिधि लाई यसरि नै घचघच्याउनु पर्छ ।अनि मात्र विकास द्रुतरुपमा अघि बढ्रने छ । केन्दबाट हामिलाई जति अधिकार र जिम्ेमवारिे दिनुभएको छ । हामि त्यो कुरालाई मनन गर्दै विकासका लागि हाम्रो गाउ“पालिका सधैं लागिरहनेछ भन्दै उत्तरगया गाउ“पालिका का प्रमुख उपेन्द्र लम्साल र कालिका गाउ“पालिका को प्रमुख सिता कुमारि पौड्ल ले मन्तब्य राख्नु भएको थियो ।

जिम्बाम्बेसँग पनि हार्‍यो अफगानिस्तान, अब नेपाललार्इ कति सहज?

आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह ‘बी’ को खेलमा जिम्बावेले अफगानिस्तानमाथि २ रनको रोमाञ्चक जित हात पारेको छ। रोमाञ्चक खेलमा जिम्बावेसँग २ रनले पराजित भएसँगै अफगानिस्तानले ...