नेपाल कृषि वन प्रतिष्ठानकोे समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न

संगिता लामा
रसुवा ,नेपाल कृषि वन प्रतिष्ठानले समिक्षा गोष्ठि कार्यक्रम कालिकागाउ“पालिका वडा नं २ स्याउबारिमा सम्पन्न गरिएको छ । समुदायको अगुवाईमा एक्सनएड नेपालको को सहयोगमा नेपाल कृषि वन प्रतिष्ठानले आयोजना गरिएको कार्यक्रममा अहिलेसम्म नेपाल कृषि वन प्रतिष्ठानले पुर्णनिमार्ण र अन्य के कस्ता कार्यक्रम गरेको छ त भन्ने बिषयमा सम्पुर्ण कर्मचारि बिच समिक्षा गरिएको थियो ।

कार्यक्रममा काम गर्दा आएका समस्या ,चुनौति ,सफलता असफलता र नेपाल कृषि वन प्रतिष्ठान मा आवद्व भई आफुमा आएका परिवर्तन बारेमा पनि आदान प्रदान भएको थियो । जसरि आज एउटै परिवार बनेर सहकार्य गरेका छौ । भोलिका दिनहरुमा पनि हरेक चुनौतिलाई चिर्दै अघि बढ्रने प्रतिवद्वताका साथ प्रमाणपत्र वितरण गर्नुभएको थियो । अहिलेसम्म नेपाल कृषि वन प्रतिष्ठानले समुदायको लागि राम्रो काम गरेको र समुदायवाट राम्रो प्रतिक्रिया पाएको र भोलिका दिनहरुमा पनि निरन्तर समाजको हक हितको लागि नेपाल कृषि वन प्रतिष्ठान लागिरहने भन्दै नेपाल कृषि वन प्रतिष्ठानका जिल्ला सम्योजक कमल आचार्य ले मन्तब्य राख्नु भएको थियो ।

 नुवाकोटमा श्रमिकको पारिश्रमिक १४ प्रतिशतले बढ्यो

नुवाकोटमा मा गर्ने श्रमिकको पारिश्रमिक १४ प्रतिशतले बढेको छ । निर्माण सामग्री ढुवानी, मेसिन तथा उपकरणको भाडा र कामदारको ज्यालादर निर्धारण समितिले श्रमिकको श्रेणी विभाजन ...