चर्चित गायक दिनेश श्रेष्ठ सङग मोडल श्रीजा देउजा डेब्यु गर्दै

सुन्दर आर डि र वर्षा सिलवाल को एकदमै मार्मिक दशैं गितमा नमस्ते नुवाकोटको सर्जक दिनेश श्रेष्ठ र श्रीजा देउजा लाई मुख्य पात्रको रोलमा डेब्यु गरानु भएको जानकारि गायक सुन्दर आर डि ले बताउनु भयो सर्जक दिनेश श्रेस्ठ भन्नु हुन्छ यसपालि को यो भिडियो निकै राम्रो बन्ने भएको छ आशा छ सम्पुर्ण दर्सक ले मेरो पुराना गित जस्तै यो पनि मन पराउनु हुने छ तेसै गरि लोक गित सङिगत को दुनियामा निकै चर्चा कमाउन सफल गायिका वर्षा सिलवाल भन्नू हुन्छ ।
पछिल्लो समय दिनेश श्रेष्ठ भाइलाइ निकै दर्सक स्रोता ले मन पराउनु भाछ र विशेष गरि यो गितमा राम्रो सुट पनि दिनेश र श्रीजा लाई नै हुने भाको ले हामिले दिनेश लाइ राखेको भनेर तेसै गरि मोड्ल श्रीजा देउजा बताउनु हुन्छ विशेष गरि गायिका इन्दिरा गिरि र दिनेश श्रेष्ठ सर लाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु उहाहरुले मलाइ पहिलो अबसर दिनु भाछ र उहाँ हरुको सिको गर्दै मैंले सोचेको भन्दा राम्रो अभिनय गरेको छु अब छिट्टै हजुर हरुमाझ आउन लाएको यो भिडियो कस्तो रहला केही दिन कुर्नु होला अनि लगातार गित सङिगत को क्रममा दिनेश श्रेष्ठ को अरु पनि दशैं गितको भिडियो अडियो आउने तयारी रहेको बताउनु हुन्छ ।

महिलाका लागि इजरायल खुल्यो

२२ साउन – महिला कामदारका लागि इजरायल जाने बाटो खुला भएको छ । विगत पाँच वर्षदेखि नेपाली कामदार लैजान रोकेको इजरायल महिला कामदार लैजान सहमत ...