Main Menu

  • गृह पृष्ठ
  • हाम्राे बारेमा
  • लाङटाङका साथीहरू
  • कार्यक्रम तालिका
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • अर्थ/वाणिज्य
    • राजनीति
    • मनाेरञ्जन/कला
    • खेलकूद
  • सम्पर्क

Breaking News

  • नेपाल कृषि वन प्रतिष्ठानकोे समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न

  • सामुदायिक विकास केन्द्र नेपाल केन्द्रद्वारा सार्वजनिक निजि समुकहको बैठक सम्पन्न

  • कालिका गाउपालिकाले एम्बुलेन्स खरिद गरी आम नागरीकलाई सेवा दिन सुरु

  • महिला तथा बालबालिका सेवा केन्द्रको भवन हस्तान्तरण

  • वडा अध्यक्ष केशर बहादुर बुलुनको अध्यक्षतामा स्थानीय सभाको बैठक सम्पन्न

logo

  • गृह पृष्ठ
  • हाम्राे बारेमा
  • लाङटाङका साथीहरू
  • कार्यक्रम तालिका
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • अर्थ/वाणिज्य
    • राजनीति
    • मनाेरञ्जन/कला
    • खेलकूद
  • सम्पर्क

Author: radiolangtang

radiolangtang

  • राष्ट्रिय

    आज मातातीर्थ औँसी

    बैशाख ५, रसुवा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मुलुकभर मनाइँदैछ ।प्रत्येक वर्षको वैशाख ...
    radiolangtang
    April 18, 2015
  • मनाेरञ्जन

    बर्ष ७२, जसलाई चम्काउन सक्छन् यी फिल्मले

    वि.सं २०७१ मा नेपाली फिल्मको व्यापार तुलानात्मक रुपमा बलियो बन्यो । करिब १० वटा फिल्मले निर्मातालाई खुशी दिए । बर्षभरि ...
    radiolangtang
    April 17, 2015
  • मनाेरञ्जन

    छविले शिल्पालाई नछाड्ने

    अभिनेत्री शिल्पा पोख्रेलको साथ नछाड्ने निर्माता छविराज ओझाले बताएका छन् । छविले निर्माण गर्न लागेको फिल्म किस्मत २ मा अभिनेत्री ...
    radiolangtang
    April 17, 2015
  • मनाेरञ्जन

    जिवन र नीताको जम्दो केमेष्ट्री

    अभिनेता जिवन लुइटेल र अभिनेत्री निता ढुंगानाको जोडी अहिले नेपाली फिल्ममा सफल मानिन्छ । फिल्म नोटबुकपछि यी दुइले अभिनय गरेको ...
    radiolangtang
    April 17, 2015
  • स्थानीय

    तेस्रो लाङटाङ पर्यटन तथा संरक्षण उत्सव २०७२ सुरु

    ४ बैशाख, रसुवा २० औं बन्यजन्तु सप्ताहको अवसरमा  रसुवामा सुरु भएको छ । ‘वन्यजन्तु हाम्रा भविष्यका लागि’ भन्ने मुल नाराका ...
    radiolangtang
    April 17, 2015
← 1 … 404 405 406 407 408 →

Listen Live

मनोरञ्जन

  • दिनेश श्रेष्ठ भन्छन लोक गित संगितमा केही गरेरै छाड्छु,,,,

    Aug 13, 2018
  • उदाय अब साङ्गितिक दुनियाँ मा रमेश नेपालि

    Aug 13, 2018
  • ‘मेची महाकाली ट्यालेन्ट’ शोको लागि काठमाडौं अडिसन आगामी शनिबार हुने

    Jun 8, 2018

हाम्रो बारेमा

रेडियो लाङटाङ जिल्लामै दर्ता भएको गैरसरकारी संस्था द्वारा सञ्चालित पहिलो रेडियो हो । विशुद्ध सामाजिक भावले जिल्लाबासीको पूर्ण सहयोग र समर्थनमा स्थापना यस रेडियोको मुख्य काम भनेकै स्थानीय समुदायको उच्च कदर र जिम्मेवारी बहन गर्दै समुदायकै सामूहिक हकहित, समग्र विकास र सामुदायिक परिवर्तनका पक्षमा विकास अनुसन्धान, संचार तथा अधिकारमुखी वकालत गर्ने र दिगो सामुदायिक विकासका लागि सूचना, संचार र ज्ञान व्यवस्थापन क्षेत्रमा कार्य संचालन गर्नु हो । त्यतिमात्र नभएर पर्यटकिय गन्तव्यको रुपमा रहेको रसुवा जिल्ला, लाङटाङ राष्ट्रिय निकुञ्ज र हिमाल, लाङटाङ पदमार्ग, गोसाईकुण्ड र गाउँ गाउँमा रहेका पर्यटकिय गन्तव्यहरुको संरक्षण र विकासमा समुदायलाई अग्रसर गराउने र चेतना फैलाउने काम यस रेडियोले गरिरहेको छ । हामी लोकतान्त्रिक मुल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै बहुृलवादी सामाजिक बनोटलाई प्रतिबिम्बित हुने गरी सामाजिक न्याय, शान्ति, सामुदायिक विकास र सुशासनका लागि दोहोरो सञ्चार प्रणालीको सिद्धान्तमा आधारित रहेर स्थानिय समुदायलाई उनीहरुकै भाषामा सुसूचित गराउनेछौं ।

स्थापनाकालमा १० घण्टा प्रसारण थालेको रेडियो स्रोताकै मागलाई मध्यनजर गर्दै दैनिक १७ घण्टा स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार, शन्देशमूलक, चेतनामूलक र मनोरञ्जनात्मक प्रवृतिका बालबालिका, महिला, प्रौढ, बृद्ध र युवा वर्गलाई लक्षित गर्ने खालका कार्यक्रमहरु, समसामहिक विषयमा अन्तरवार्ता, संम्बाद, गीत संगित र सूचना प्रसारण गर्दै आएका छौं । स्थानिय उत्पादनमा नेपाली भाषाको समाचार बुलेटिनका अतिरिक्त तामाड भाषाको समाचार प्रसारण गर्ने गर्दछ । रसुवा लगायत नुवाकोट, धादिङ, गोर्खा, चितवन, मकवानपुर, काठमान्डौ उपत्यका र सिन्धुपाल्चोक जिल्ला र यि जिल्ला भन्दा बाहिर र विदेशमा रहेकाहरुलाई मध्यनजर गर्दै इन्टरनेटमार्फत पनि www.radiolangtang.org.np मा हाम्रो प्रसारण सुन्न सकिने बनाएको छ ।

Our Team

  • Narayan Subedi

    http://radiolangtang.org.np/wp-content/uploads/2015/06/naryansir.png

    Chairman

  • Geeta Neupane

    http://radiolangtang.org.np/wp-content/uploads/2015/06/geeta-edited.png

    Secretary

Previous Image
Next Image

info heading

info content

कार्यक्रमहरू

Find us on Facebook

सम्पर्क

Address: Laharepauwa-8, Syaubari, Rasuwa, Nepal
Phone: +97710-630120
Mobile: 98510-44911, 98510-69072
Email: radiolangtang@gmail.com
Facebook: www.facebook.com/radiolangtang

Calendar

Copyright © 2016 Radio Langtang 90.3 Mhz - Powered By DigiMed
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • खेलकूद
  • मनाेरञ्जन