Main Menu

  • गृह पृष्ठ
  • हाम्राे बारेमा
  • लाङटाङका साथीहरू
  • कार्यक्रम तालिका
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • अर्थ/वाणिज्य
    • राजनीति
    • मनाेरञ्जन/कला
    • खेलकूद
  • सम्पर्क

Breaking News

  • नेपाल कृषि वन प्रतिष्ठानकोे समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न

  • सामुदायिक विकास केन्द्र नेपाल केन्द्रद्वारा सार्वजनिक निजि समुकहको बैठक सम्पन्न

  • कालिका गाउपालिकाले एम्बुलेन्स खरिद गरी आम नागरीकलाई सेवा दिन सुरु

  • महिला तथा बालबालिका सेवा केन्द्रको भवन हस्तान्तरण

  • वडा अध्यक्ष केशर बहादुर बुलुनको अध्यक्षतामा स्थानीय सभाको बैठक सम्पन्न

logo

  • गृह पृष्ठ
  • हाम्राे बारेमा
  • लाङटाङका साथीहरू
  • कार्यक्रम तालिका
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • अर्थ/वाणिज्य
    • राजनीति
    • मनाेरञ्जन/कला
    • खेलकूद
  • सम्पर्क

Author: radiolangtang

radiolangtang

  • स्थानीय

    रसुवागढी नाकामा राजश्व संकलनमा वृद्धि

    ४ बैशाख, रसुवा रसुवागढी नाकामा गत वर्षको तुलनामा यस वर्ष राजश्व संकलनमा वृद्धि भएको छ । सरकारले यस वर्ष यो ...
    radiolangtang
    April 17, 2015
  • स्थानीय

    आईरन तत्व पाउन फलामे कराई बितरण (फोटो फिचर)

    ४ बैशाख, कालिकास्थान, रसुवा स्वास्थ्यका लागि अत्यावस्यक आइरन तत्व प्राप्त गर्न गाउँ गाउँमा रहेका महिला स्वास्थ्य स्वयमसेविकालाई कालिकास्थानमा एक कार्यक्रममा ...
    radiolangtang
    April 17, 2015
  • अन्तराष्ट्रिय

    भारतीय माओवादीका शीर्ष नेता पक्राउ

    वैशाख ४ – भारतमा माओवादीका शीर्ष नेतालाई प्रहरीले पक्राउ गरेको छ । विद्रोही समुह माओवादीका शीर्ष नेता शिवप्रसाद सिंहलाई राँची ...
    radiolangtang
    April 17, 2015
  • राजनीति

    विप्लव माओवादीद्वारा ३ सय रोपनी जग्गा कब्जा

    कूल तामाङ ४ वैशाख, सिन्धुपाल्चोक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले सिन्धुपाल्चोकका बिभिन्न गाविसमा ३ सय रोपनी जग्गा कब्जामा ...
    radiolangtang
    April 17, 2015
  • अर्थ/वाणिज्य

    ठगी गर्ने सहकारी सञ्चालकलाई ७ वर्ष जेल हाल्ने अध्यादेश

    ४ वैशाख, काठमाडौं । सहकारी खोलेर बचतकर्ता ठगी गर्ने सञ्चालकलाई अब सात वर्षसम्म जेल सजायँ हुने भएको छ । केही ...
    radiolangtang
    April 17, 2015
← 1 … 405 406 407 408 →

Listen Live

मनोरञ्जन

  • दिनेश श्रेष्ठ भन्छन लोक गित संगितमा केही गरेरै छाड्छु,,,,

    Aug 13, 2018
  • उदाय अब साङ्गितिक दुनियाँ मा रमेश नेपालि

    Aug 13, 2018
  • ‘मेची महाकाली ट्यालेन्ट’ शोको लागि काठमाडौं अडिसन आगामी शनिबार हुने

    Jun 8, 2018

हाम्रो बारेमा

रेडियो लाङटाङ जिल्लामै दर्ता भएको गैरसरकारी संस्था द्वारा सञ्चालित पहिलो रेडियो हो । विशुद्ध सामाजिक भावले जिल्लाबासीको पूर्ण सहयोग र समर्थनमा स्थापना यस रेडियोको मुख्य काम भनेकै स्थानीय समुदायको उच्च कदर र जिम्मेवारी बहन गर्दै समुदायकै सामूहिक हकहित, समग्र विकास र सामुदायिक परिवर्तनका पक्षमा विकास अनुसन्धान, संचार तथा अधिकारमुखी वकालत गर्ने र दिगो सामुदायिक विकासका लागि सूचना, संचार र ज्ञान व्यवस्थापन क्षेत्रमा कार्य संचालन गर्नु हो । त्यतिमात्र नभएर पर्यटकिय गन्तव्यको रुपमा रहेको रसुवा जिल्ला, लाङटाङ राष्ट्रिय निकुञ्ज र हिमाल, लाङटाङ पदमार्ग, गोसाईकुण्ड र गाउँ गाउँमा रहेका पर्यटकिय गन्तव्यहरुको संरक्षण र विकासमा समुदायलाई अग्रसर गराउने र चेतना फैलाउने काम यस रेडियोले गरिरहेको छ । हामी लोकतान्त्रिक मुल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै बहुृलवादी सामाजिक बनोटलाई प्रतिबिम्बित हुने गरी सामाजिक न्याय, शान्ति, सामुदायिक विकास र सुशासनका लागि दोहोरो सञ्चार प्रणालीको सिद्धान्तमा आधारित रहेर स्थानिय समुदायलाई उनीहरुकै भाषामा सुसूचित गराउनेछौं ।

स्थापनाकालमा १० घण्टा प्रसारण थालेको रेडियो स्रोताकै मागलाई मध्यनजर गर्दै दैनिक १७ घण्टा स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार, शन्देशमूलक, चेतनामूलक र मनोरञ्जनात्मक प्रवृतिका बालबालिका, महिला, प्रौढ, बृद्ध र युवा वर्गलाई लक्षित गर्ने खालका कार्यक्रमहरु, समसामहिक विषयमा अन्तरवार्ता, संम्बाद, गीत संगित र सूचना प्रसारण गर्दै आएका छौं । स्थानिय उत्पादनमा नेपाली भाषाको समाचार बुलेटिनका अतिरिक्त तामाड भाषाको समाचार प्रसारण गर्ने गर्दछ । रसुवा लगायत नुवाकोट, धादिङ, गोर्खा, चितवन, मकवानपुर, काठमान्डौ उपत्यका र सिन्धुपाल्चोक जिल्ला र यि जिल्ला भन्दा बाहिर र विदेशमा रहेकाहरुलाई मध्यनजर गर्दै इन्टरनेटमार्फत पनि www.radiolangtang.org.np मा हाम्रो प्रसारण सुन्न सकिने बनाएको छ ।

Our Team

  • Narayan Subedi

    http://radiolangtang.org.np/wp-content/uploads/2015/06/naryansir.png

    Chairman

  • Geeta Neupane

    http://radiolangtang.org.np/wp-content/uploads/2015/06/geeta-edited.png

    Secretary

Previous Image
Next Image

info heading

info content

कार्यक्रमहरू

Find us on Facebook

सम्पर्क

Address: Laharepauwa-8, Syaubari, Rasuwa, Nepal
Phone: +97710-630120
Mobile: 98510-44911, 98510-69072
Email: radiolangtang@gmail.com
Facebook: www.facebook.com/radiolangtang

Calendar

Copyright © 2016 Radio Langtang 90.3 Mhz - Powered By DigiMed
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • खेलकूद
  • मनाेरञ्जन