Main Menu

  • गृह पृष्ठ
  • हाम्राे बारेमा
  • लाङटाङका साथीहरू
  • कार्यक्रम तालिका
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • अर्थ/वाणिज्य
    • राजनीति
    • मनाेरञ्जन/कला
    • खेलकूद
  • सम्पर्क

Breaking News

  • नेपाल कृषि वन प्रतिष्ठानकोे समिक्षा गोष्ठि कार्यक्रम सम्पन्न

  • सामुदायिक विकास केन्द्र नेपाल केन्द्रद्वारा सार्वजनिक निजि समुकहको बैठक सम्पन्न

  • कालिका गाउपालिकाले एम्बुलेन्स खरिद गरी आम नागरीकलाई सेवा दिन सुरु

  • महिला तथा बालबालिका सेवा केन्द्रको भवन हस्तान्तरण

  • वडा अध्यक्ष केशर बहादुर बुलुनको अध्यक्षतामा स्थानीय सभाको बैठक सम्पन्न

logo

  • गृह पृष्ठ
  • हाम्राे बारेमा
  • लाङटाङका साथीहरू
  • कार्यक्रम तालिका
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • अर्थ/वाणिज्य
    • राजनीति
    • मनाेरञ्जन/कला
    • खेलकूद
  • सम्पर्क

Author: radiolangtang

radiolangtang

  • Breaking News

    रसुवामा कन्टेनर दुर्घटना हुँदा ३ को मृत्यु, एक गम्भीर घाइते

    रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्थित याङयाङ खोलामा कन्टेनर दुर्घटना भएको छ ।कन्टेनर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १ ...
    radiolangtang
    July 31, 2018
  • Breaking News

    पहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

    बुधबार राति गएको पहिरोमा ज्यान गुमाएका परिवारलाई प्रतिनिधिसभाका सदस्य एंवम् नेपाली कांग्रेसका नेताले आर्थिक सहयोग गरेका छन्। जिल्लाको गोसाईकुण्ड गाउँपालिका–२ ...
    radiolangtang
    July 29, 2018
  • Breaking News

    रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम चरणमा

    नेपाल चीन सिमानाको टिमुरेमा निर्माणाधिन रसुवागढी हाइड्रोपावरको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख छवि गैरेका अनुसार हेड्रेस, ...
    radiolangtang
    July 29, 2018
  • Breaking News

    रसुवागढी नाकामा सबैखाले सवारी सञ्चालनमा रोक, सिडिओ भन्छन्– पुल नै पुनःनिर्माण गर्नुपर्ने हुनसक्छ

    नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापरिक नाका रसुवागढीमा सवारी आवागमन ठप्प भएको छ। अविरल वर्षासँगै आएको बाढीले जिल्लाको ...
    radiolangtang
    July 29, 2018
  • राष्ट्रिय

    माधवकुमार नेपाल चीन प्रस्थान

    नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ...
    radiolangtang
    July 11, 2018
← 1 … 3 4 5 6 7 … 408 →

Listen Live

मनोरञ्जन

  • दिनेश श्रेष्ठ भन्छन लोक गित संगितमा केही गरेरै छाड्छु,,,,

    Aug 13, 2018
  • उदाय अब साङ्गितिक दुनियाँ मा रमेश नेपालि

    Aug 13, 2018
  • ‘मेची महाकाली ट्यालेन्ट’ शोको लागि काठमाडौं अडिसन आगामी शनिबार हुने

    Jun 8, 2018

हाम्रो बारेमा

रेडियो लाङटाङ जिल्लामै दर्ता भएको गैरसरकारी संस्था द्वारा सञ्चालित पहिलो रेडियो हो । विशुद्ध सामाजिक भावले जिल्लाबासीको पूर्ण सहयोग र समर्थनमा स्थापना यस रेडियोको मुख्य काम भनेकै स्थानीय समुदायको उच्च कदर र जिम्मेवारी बहन गर्दै समुदायकै सामूहिक हकहित, समग्र विकास र सामुदायिक परिवर्तनका पक्षमा विकास अनुसन्धान, संचार तथा अधिकारमुखी वकालत गर्ने र दिगो सामुदायिक विकासका लागि सूचना, संचार र ज्ञान व्यवस्थापन क्षेत्रमा कार्य संचालन गर्नु हो । त्यतिमात्र नभएर पर्यटकिय गन्तव्यको रुपमा रहेको रसुवा जिल्ला, लाङटाङ राष्ट्रिय निकुञ्ज र हिमाल, लाङटाङ पदमार्ग, गोसाईकुण्ड र गाउँ गाउँमा रहेका पर्यटकिय गन्तव्यहरुको संरक्षण र विकासमा समुदायलाई अग्रसर गराउने र चेतना फैलाउने काम यस रेडियोले गरिरहेको छ । हामी लोकतान्त्रिक मुल्य, मान्यता र आदर्शलाई आत्मसात गर्दै बहुृलवादी सामाजिक बनोटलाई प्रतिबिम्बित हुने गरी सामाजिक न्याय, शान्ति, सामुदायिक विकास र सुशासनका लागि दोहोरो सञ्चार प्रणालीको सिद्धान्तमा आधारित रहेर स्थानिय समुदायलाई उनीहरुकै भाषामा सुसूचित गराउनेछौं ।

स्थापनाकालमा १० घण्टा प्रसारण थालेको रेडियो स्रोताकै मागलाई मध्यनजर गर्दै दैनिक १७ घण्टा स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय समाचार, शन्देशमूलक, चेतनामूलक र मनोरञ्जनात्मक प्रवृतिका बालबालिका, महिला, प्रौढ, बृद्ध र युवा वर्गलाई लक्षित गर्ने खालका कार्यक्रमहरु, समसामहिक विषयमा अन्तरवार्ता, संम्बाद, गीत संगित र सूचना प्रसारण गर्दै आएका छौं । स्थानिय उत्पादनमा नेपाली भाषाको समाचार बुलेटिनका अतिरिक्त तामाड भाषाको समाचार प्रसारण गर्ने गर्दछ । रसुवा लगायत नुवाकोट, धादिङ, गोर्खा, चितवन, मकवानपुर, काठमान्डौ उपत्यका र सिन्धुपाल्चोक जिल्ला र यि जिल्ला भन्दा बाहिर र विदेशमा रहेकाहरुलाई मध्यनजर गर्दै इन्टरनेटमार्फत पनि www.radiolangtang.org.np मा हाम्रो प्रसारण सुन्न सकिने बनाएको छ ।

Our Team

  • Narayan Subedi

    http://radiolangtang.org.np/wp-content/uploads/2015/06/naryansir.png

    Chairman

  • Geeta Neupane

    http://radiolangtang.org.np/wp-content/uploads/2015/06/geeta-edited.png

    Secretary

Previous Image
Next Image

info heading

info content

कार्यक्रमहरू

Find us on Facebook

सम्पर्क

Address: Laharepauwa-8, Syaubari, Rasuwa, Nepal
Phone: +97710-630120
Mobile: 98510-44911, 98510-69072
Email: radiolangtang@gmail.com
Facebook: www.facebook.com/radiolangtang

Calendar

Copyright © 2016 Radio Langtang 90.3 Mhz - Powered By DigiMed
  • स्थानीय
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • खेलकूद
  • मनाेरञ्जन